सिलबन्दी प्रस्ताव आह्वानको सूचना २०८२।०३।०२ गते

by Nepal Police School | Jun 16 2025

Share:

नेपाल पुलिस स्कुलमा आ.ब. २०८२/०८३ सालका लागि कक्षा ४ देखी १२ सम्ममा अध्ययनरत नयाँ/पुराना विद्यार्थीहरुलाई तोकिएको नमुना बमोजिम मौसम अनुसारको तयारी युनिफर्म (पोशाक हरु) तथा बाकस, सिरक/डस्ना समेत विविध अन्य आवश्यकताका सामानहरु विद्यार्थीहरुलाई सुलभ मुल्यमा स्कुल परिसर भित्र ल्याई आपुर्ति गर्ने कार्यको लागि सिलबन्दी प्रस्ताव पेश गर्ने सम्वन्धमा सूचना ।